प्रेममा विवाद पछि किशोरीकोे हत्या, हत्यामा मृतककै कपाल प्रयोग

अनुसन्धानका क्रममा मृतककै लामो चुल्ठो(कपाल)ले घाटीमा कसेर हत्या गरेको पाईएको रुपन्देही प्रहरीले जनाएको छ । न्यूज ओके रिपोर्टर,  भैरहवा, ६ वैशाख रुपन्देहीको ओमसतिया गाउँपालिका–६ की १५ वर्षिय किशोरीको हत्यामा उनकै चुल्ठो (कपाल) प्रयोग भएको पाईएको प्रहरीले जनाएको छ । बैशाख ३ गते राति घरबाट निस्किएकी हरिजन थरकी किशोरी ४ गते विहान घर नजिकैको खेतमा मृत अबस्थामा … Continue reading प्रेममा विवाद पछि किशोरीकोे हत्या, हत्यामा मृतककै कपाल प्रयोग