सिद्धार्थ नगरबासीको धारणा : केही नयाँ काम सोच्ने की ?

बिस्तृत योजना तर्जुमा र भबिष्यलाई नहेरी गरीने निर्माणले भविष्यमा निर्माण हुने ट्रलीबस सेवा, मोनोरेल, सडकको बिस्तार गर्ने काममा समस्या निश्चित रूपमा ल्याउँछ । अरूण कर्ण सिद्धार्थनगर नगरपालिकाले बेलहियामा भब्य गेट निर्माण गर्ने निर्णय गरेको छ । यसको लागि भब्य बजेट लगानी गर्नु पर्ने हुन्छ । बिगतका गल्तीहरूबाट केही पाठ सिक्ने हो कि ? सडकको राईट अफ वे भित्र … Continue reading सिद्धार्थ नगरबासीको धारणा : केही नयाँ काम सोच्ने की ?