न्यूज ओके रिपोर्टर भैरहवा । सिद्धार्थ उद्योग बाणिज्य संघको पहलमा ३० वटा पार्किंग बोर्ड जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीलाई आईतबार हस्तान्तरण गरेको छ । संघ, पदाधिकारी, बजारका बिभिन्न उद्योग प्रतिष्ठान तथा संघसस्थाको सहयोगमा नगरको बिभिन्न ३० पार्किंग स्थलमा राख्न बोर्ड उपलब्ध गराएको र नगरको ट्राफिक ब्यबस्थापनका लागी सक्दो सहयोग गर्ने सिद्धार्थ उद्योग बाणिज्य संघले जनाएको … Continue reading ट्राफिक पार्किंग बोर्ड प्रदान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed