गज्ज्बको चाउचाउको नया योजना

२० रूपैयाँमा  २०% थप चाउचाउ न्यूज ओके रिपोर्टर भैरहवा । तयारी चाउचाउको क्षेत्रमा ३ साता अघि मात्र बजारमा भित्रिएको सिद्धि विनायक स्नयाक्स एण्ड नुड्ल्स प्रा.लि.को उत्पादन एसभिस गज्ज्बको ब्राण्डकोे तयारी चाउचाउ काठमाण्डौका उपभोक्ता माझ सोमबार बाट ल्याएको छ । काठमाण्डौ क्षेत्रका उपभोक्तालाई लक्षित गर्दै ल्याएको गज्ज्बको दुबै चिकेन र भेजिटेबल फ्लेबेरका चाउचाउको ८५ ग्रामको मुल्य २० रूपैया … Continue reading गज्ज्बको चाउचाउको नया योजना