प्रतिकुल मौसमका कारण भैरहवाबाट हवाई उडान प्रभाबित

काठमाडौं तथा पहाडी क्षेत्रका विमानस्थल बिहानै देखि खुले पनि तराईका विमानस्थलहरु मौसम खराबका कारणले नखुल्दा देशभरकै हवाई उडान तालिका प्रभावित बनेको छ । मनोरञ्जन शर्मा , भैरहवा, २ पुष: प्रतिकुल मौसमका कारण शुक्रबार बाट  पश्चिम नेपालको भैरहवास्थित निमार्णाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट हुने हवाई उडान तथा अबतरण हरु प्रभाबित भएका छन् । शुक्रबार देखि मौसम … Continue reading प्रतिकुल मौसमका कारण भैरहवाबाट हवाई उडान प्रभाबित