रुपन्देहीका किसानमुहलाई सूचना मैत्री बनाईदै

        ६३ थान स्मार्ट फोन, रेनगेज र थर्मामिटर प्रदान न्यूज ओके रिपोर्टर भैरहवा । गत वर्ष रूपन्देही जोगडा ४ मा रहेको जोगेश्वर महादेव कृष समूहले चैते धान रोपेको थियो, धान स्याहार्नेे बेला पानी आएपछि उत्पादन भएको धान आधा नोक्सान भयो । त्यो नोक्सान व्यहोरेको कृषक समूहले अब चैते धाननै नरोप्ने निर्णय गर्यो … Continue reading रुपन्देहीका किसानमुहलाई सूचना मैत्री बनाईदै