भैरहवामा रोटरी नाइट हुने

न्यूज ओके रिपोर्टर ।  भैरहवा । रोटरी क्लब अफ भैरहवाले नव वर्ष २०७४ को पूर्व सन्ध्यामा रोटरी नाईट २०७४ कार्यक्रम आयोजना गर्ने भएको छ । वर्ष २०७३ लाई बिदाई र नव वर्ष २०७४ लाई स्वागत गर्न चैत ३१ गते भैरहवास्थित होटल निर्भानामा बेलुका ७ बजे देखि कार्यक्रम सुरू हुने कार्यक्रमका संयोजक राम प्रसाद पन्थीले बताए । कार्यक्रममा राष्ट्रिय कलाकार … Continue reading भैरहवामा रोटरी नाइट हुने