गायक वारिस खाँको आगो र फूल बजारमा

न्यूज ओके रिपोर्टर। भैरहवा । गायक मोहम्मद वारिस खाँको आधुनिक गीति संग्रह आगो र फूल बजारमा आएको छ । बेलहिया (भैरहवा)का स्थानिय बासिनदा वारिस खाँँको आगो र फूलको अभिनेत्री रेखा थापा, बिशेष अतिथि संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष, सङ्गीत रोयल्टी सङ्कलन समाजका अध्यक्ष सुरेश अधिकारी, गजलकार डा.घनश्याम परिश्रमी, सङ्गीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी संगीत … Continue reading गायक वारिस खाँको आगो र फूल बजारमा