नौलो कथाबस्तुको लप्पन छप्पन

फिल्म समिक्षा चैत्र ११ गतेबाट प्रदर्शनमा आएको चलचित्र हो लप्पन छप्पन् । धैरै पैसा कमाउने लोभमा एक द्धारा अर्कोलाई लप्पन छप्पन गर्दै हिडने कथा यो फिल्ममा छ । फिल्मको ७५ प्रतिशत भन्दा बढी दृष्य युरोपमा छायांकन भएको छ र प्रबिधीको राम्रो प्रयोग यो फिल्ममा गरीएको छ । सस्पेन्स कथामा आधारीत यो फिल्ममा गैंगहरूबिचको आपसी द्धन्द पनि देखाईएको छ । … Continue reading  नौलो कथाबस्तुको लप्पन छप्पन