हाँस्य कलाकार ‘लाजाराम’को निधन
न्यूज ओके रिपोर्टर भैरहवा । हास्य कलाकार आरपी भट्टराई (लाजाराम)को आज बिहान निधन भएको छ।मोरङको विराटनगरस्थित फुपूको घरमा सुतेकै अवस्थामा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । डेढ दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय भट्टराई हास्य टेलिचलचित्र तीतोसत्यबाट ‘लाजालाम’ले चिनिँदै आएका थिए। उनले दर्जनौं टेलिफिल्म, फिल्म, म्युजिक भिडियोमा समेत अभिनय गरेका थिए। उनका श्रीमती र दुई … Continue reading हाँस्य कलाकार ‘लाजाराम’को निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed