दुई वर्ष अगाडि निमार्ण सुरू भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निमार्णको काम २८ प्रतिशत भएको छ । भौतिक रूपमा बिमानस्थलमा ३ किलोमिटर लामो धावनमार्ग निर्माण गरी सब ग्रेड गर्ने काम सम्पन्न भएको छ । धावनमार्ग बनाउन मुख्य समस्याका रूपमा रहेको घाघरा नदी फर्काउने काम पनि सकिएको छ । खोला फर्काउन २ किलोमिटर ५ मिटर (२५ … Continue reading सम्पादकीय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed