रुपन्देही प्रहरीको चाडपर्ब लक्षित बिशेष सुरक्षा योजना

न्यूज ओके रिपोर्टर भैरहवा । दशैँ,तिहार र छठ पर्बलाई मध्यनजर गर्र्दै रुपन्देही प्रहरीले विशेष सुरक्षा योजना सुरु गरेको छ ।  शहर बजारका मुख्य मुख्य स्थान,ग्रामिण क्षेत्रमा गस्ती देखि भैरहवा,बुटवल बाट पुर्ब पश्चिमका लागी छुटने सार्बजनिक रात्री सवारीसाधनमा हतियार सहितका ५ टोली रहने समेतका योजना सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक … Continue reading रुपन्देही प्रहरीको चाडपर्ब लक्षित बिशेष सुरक्षा योजना