‘आन्तरिक र बाह्य कारणले प्रगति गर्न सकिएन’

(सूर्य कुमार सारू मगर विगत १३ वर्षदेखि यातायात व्यवसायमा संलग्न छन् । यातायात व्यवसायका साथै विभिन्न सामाजिक संघसंस्थामा सक्रिय उनी हाल सिद्धार्थ यातायात व्यवसायी समिति, रूपन्देहीको अध्यक्ष छन् । समितिमा २०६० सालमा साधारण सदस्यका रूपमा प्रवेश गरेका उनी छोटो समयमै अध्यक्षजस्तो जिम्मेवारी पदमा दुई वर्ष अगाडि निर्वाचित भएका हुन् । समितिको विगत, वर्तमान र भावी … Continue reading ‘आन्तरिक र बाह्य कारणले प्रगति गर्न सकिएन’