मर्कामा किसान

भुवन पाण्डे /न्यूज ओके भैरहवा गहँु र तोरी सिजनका लागि यो वर्ष पनि मल अभाव देखिएको छ । मल बढी चाहिने सिजनमै मल ल्याउन टेण्डर प्रकृयामा सरकारले चासो नदिँदा अभाव भएको हो । पश्चिमका जिल्लाहरूमा मल ढुवानी गर्ने जिम्मा पाएकोे साल्ट ट्रेडिङ कर्पोरेसन रूपन्देही शाखामा धानको सिजनमा सकिएको मल अझै आएको छैन । मल कहिले … Continue reading मर्कामा किसान