हेभेन्लीका तेक्वान्दो खेलाडी कोरिया प्रस्थान
न्यूज ओके रिपोर्टर भैरहवा ।कोरियाको मुजुमा बिहीबार देखि आयोजना हुने ११ औं बिश्व तेक्वान्दो कल्चर एक्सपोमा नेपालको प्रतिनिधीत्व भैरहवाको हेभेन्ली गार्डेन किड्स क्याम्पसले गर्ने भएको छ । हेभेन्लीका ७ सहीत काठमाण्डौका पाँच गरी १२ बाल तेक्वान्दो खेलाडी तेक्वान्दो कल्चर एक्सपोमा सहभागी हुन बुधबार कोरीया तर्फ प्रस्थान गरेका छन् । तेक्वान्दो कल्चर एक्सपोमा सहभागिताका लागी गएका हेभेन्लीका खेलाडीमा सोमिल … Continue reading हेभेन्लीका तेक्वान्दो खेलाडी कोरिया प्रस्थान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed