तेक्वान्दो खेलाडी जापान तर्फ

अन्तर्राष्ट्रिय तेक्वान्दो खेल्न जापान जाने खेलाडीहरूमा रूपन्देही तेक्वान्दो संघका अध्यक्ष, दिपेन्द्र बुढाप्रिती, तेक्वान्दो संघ प्रदेश ५ का उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय खेलाडी पराग दास गोर्खाली, जिल्ला तेक्वान्दो संघ रूपन्देहीका सदस्य जयराम कहार लगायत रहेको टिम लिडर आठौ दक्षिण एशियाली खेलकुदमा तेक्वान्दोको गोल्ड मेडलिष्ट तथा नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य कोशीश बहादुर खड्काले बताए  । न्यूज ओके रिपोर्टर … Continue reading तेक्वान्दो खेलाडी जापान तर्फ