कर्णाली प्रिमियर लिग क्रिकेट, रुपन्देही ११ उपाधि नजिक

 रुपन्देहीले उपाधिका लागी शनिबार प्रतिष्पर्धा गर्नेछ । दोश्रो सेमिफाईनलमा धनगढी क्रिकेट एकेडेमी र आर्मी बिचको बिजेता रुपन्देही ११ संग फाईनलमा उपाधिका लागी प्रतिष्पर्धा गर्नेछन् ।  न्यूज ओके रिपोर्टर भैरहवा : जिल्ला क्रिकेट संघ रुपन्देहीको क्रिकेट टिम ‘रुपन्देही ११’ कर्णाली प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाईनलमा प्रबेश गरेको छ । सुर्खेतमा जारी प्रतियोगिता अन्तरगत शुक्रबार सम्पन्न पहिलो … Continue reading कर्णाली प्रिमियर लिग क्रिकेट, रुपन्देही ११ उपाधि नजिक