पहिलो निर्णय के होला मेयर हरि प्रसादको ?
सिद्धार्थनगरमा निर्बाचित जनप्रतिनिधीको , आज...
सिद्धार्थनगरमा एमालेको बहुमत
नगरको विकास निर्माणमा सवै राजनीतिक दलको साथ : हरि प्रसाद अधिकारी,नवनिर्बाचित मेयर न्यूज ओके रिपोर्टर ...
लुम्बिनीको मेयरमा स्वतन्त्र उम्मेदवार:मनमोहन चौधरी
न्यूज ओके रिपोर्टर
लुम्बिनी, २२ असारलुम्बिनी सा“स्कृतिक नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनमोहन चौधरी बिजयी भएका छन् । उनले ८ हजार १ सय ७५ मत ल्याएका...
संघिय समाजबादी फोरम, रुपन्देहीको ३ गाँउपालिकामा बिजयी
स.स.फोरमले मर्चवारी माई र गैडहवामा अध्यक्ष , उपाध्यक्ष तथा क्रमश ४ र ३ वडामा वडा अध्यक्षमा बिजयी भएका छन् ।मर्चवारीको अध्यक्षमा केशबनन्द बनिया, गैडहवामा...
मतदाता शिक्षा प्रभाबहिन : सिद्धार्थनगरमा अधिक मत बदर
सरकार र निर्बाचन आयोगले मतदाता शिक्षाका नाममा करोडौ खर्च गरे पनि बदर मत धेरै हुनु भनेको मतदाताहरुमा शिक्षा पर्याप्त मात्रामा नदिनु र खाली नाम...
सिंगारीदै सिद्धार्थनगर नगर पालिका
निर्बाचित जनप्रतिनिधीको स्वागतका लागी आतुरमनोरञ्जन शर्मा,भैरहवा, १८ असारनेपालकै पुरानो मध्येको सिद्धार्थनगर नगर पालिका कार्यालयमा यती बेला कर्मचारीलाई भ्याई नभ्याई छ । निर्बाचित जनप्रतिनिधीहरुको कार्यकक्षको...
बिकाश निर्माण संगै,माछापुच्छ्रे कप र गौतमबुद्ध गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता पुनह सुरुवातको अपेक्षा
वडा अध्यक्षका रुपमा वडा नम्बर २ बाट निर्बाचित थापाले वडाको बिकाश निर्माण संगै रोकिएका यी दुई फुटबल खेल पुन सञ्चालन गर्न नेतृत्वदायी भुमिका निर्बाह...
उमेरमा कान्छा वडा अध्यक्ष भोला यादब भन्छन् , नमुना वडा बनाएर देखाउछु
आफनो जित सबै वार्ड बासीको भएको बताउदै आफुलाई मत दिने तथा सम्पुर्ण वडाबासीहरुमा हार्दिक आभार र धन्यबाद प्रकट गर्दै वडाको बिकाशमा आफ् कटीबद्ध रहने...
सिद्धार्थनगरको परीणाम आउदै
एमाले २ वार्डमा , काग्रेस १ वार्डमा बिजयीवडा नम्बर १ का निर्बाचित अध्यक्ष रमेश मल्लवडा नम्बर २ का निर्बाचित अध्यक्ष दिपक कुमार थापावडा नम्बर ५ का...
बिहान ६ बजे सम्मको जानकारी : सिद्धार्थनगरमा मतगणना जारी मेयरमा कांग्रेस ...
यूज ओके रिपोर्टर
भैरहवा , १७ असार
सिद्धार्थनगर नगर पालिको मतगणना जारी छ । अहिले सम्म वार्ड नम्बर १, २ र ५ को मतपरीणाम सार्बजनिक भैसकेको...














