30.9 C
Bhairahawa, NP
Monday, September 3, 2018

बिश्वकप फुटबलको फाइनल आज : कसले मार्ला बाजी

आज हुने खेलमा विश्वकप फाइनलमा पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने लक्ष्य लिएको क्रोएसियाले दोस्रो पटक विश्वकप विजेता बन्न आतुर फ्रान्सको सामना गर्दैछ ।...

कर्णाली प्रिमियर लिग क्रिकेट, रुपन्देही ११ उपाधि नजिक

 रुपन्देहीले उपाधिका लागी शनिबार प्रतिष्पर्धा गर्नेछ । दोश्रो सेमिफाईनलमा धनगढी क्रिकेट एकेडेमी र आर्मी बिचको बिजेता रुपन्देही ११ संग फाईनलमा उपाधिका लागी प्रतिष्पर्धा गर्नेछन्...

तेक्वान्दो खेलाडी जापान तर्फ

अन्तर्राष्ट्रिय तेक्वान्दो खेल्न जापान जाने खेलाडीहरूमा रूपन्देही तेक्वान्दो संघका अध्यक्ष, दिपेन्द्र बुढाप्रिती, तेक्वान्दो संघ प्रदेश ५ का उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय खेलाडी पराग दास गोर्खाली,...

रुपन्देहीका तेक्वान्दो खेलाडी जापान जादै

न्यूज ओके रिपोर्टर भैरहवा, १ बैशाख जापानको ओसाका शहरमा आयोजना हुने १६ औं वाटा अन्तरमहादेशिय खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१८मा रुपन्देहीका ४ खेलाडी सहभागी हुने भएका...

रुपन्देही च्यालेञ्जर्श आईतबार सिवाईसि अत्तरीया संग भिडदै

डिपिएल –२ न्यूज ओके रिपोर्टर भैरहवा, १७ चैत्रशनिबारबाट धनगढीमा सुरू भएको धनगढी प्रिमियर लिगको दोश्रो सस्करणमा (डिपिएल २) रूपन्देही च्यालेञ्जर्शले आईतबार आप्mनो पहिलो खेलमा सिवाईसि अत्तरीया...

रुपन्देही च्यालेञ्जर्श द्धारा भारतिय टिम पराजित

रुपन्देही च्यालेञ्जर्शले छिमेकी देश भारतको उत्तरप्रदेश स्थित २ क्लब संग खेलेको २ मैत्रीपुर्ण खेलमा जित हात पारेको छन्यूज ओके रिपोर्टर भैरहवाआउदो शनिबारबाट धनगढीमा आयोजना हुने...

शशिकान्त–सकुन्तला बर्मा स्मृति टि – २० क्रिकेट प्रतियोगिता सुरु

रूपन्देहीका ‘ए’ डिभिजनका १२ क्रिकेट क्लबहरूको सहभागितान्यूज ओके रिपोर्टर, भैरहवा: रूपन्देही क्रिकेट संघको आयोजनामा आज (बिहीबार) देखि भैरहवामा शशिकान्त–सकुन्तला बर्मा स्मृति टि २० क्रिकेट प्रतियोगिता...

लुम्बिनी अञ्चल स्तरीय बडिबिल्डींग तथा मेन्स फिजिक प्रतियोगिता

बुद्ध क्लासिकको उपाधि सुमितलाईन्यूज ओके रिपोर्टर,भैरहवा, २७ फागुन: प्रथम बुद्ध क्लासिक लुम्बिनी अञ्चल स्तरीय बडिबिल्डींग तथा मेन्स फिजिक प्रतियोगिताको उपाधि बुटवलका सुमित रानाले जितेका छन्...

लुम्बिनी खुकुरीलाई रुपन्देही सुपरलिगको उपाधी

 प्रतियोगितामा शिवशक्ति क्रिकेट क्लबका कृष्ण कार्की म्यान अफ द सिरिज घोषित भए । उनले नगद १० हजार र ट्रफी हात पारे । होराइजनका नूरध्वज...

बडिबिल्डिङ च्याम्पियनसिपको तयारी पुरा

            शनिबार भैरहवामा आयोजना हुनेन्यूज ओके रिपोर्टर, भैरहवाबडिबिल्डिङ तथा फिटनेश एशोसियसन रूपन्देहीको आयोजनामा यही शनिबार भैरहवामा आयोजना हुने लुम्बिनी...

Stay connected

0FansLike
65,981FollowersFollow
6,576SubscribersSubscribe
- Advertisement -

Latest article

१८ औं एसियाली खेलकुद : पदकको आशमा नेपाल

 मनोरञ्जन शर्मा                                             ...

ब्लड क्यान्सरबाट पिडित भैरहवा अन्नपुर्ण टोलकी ६ बर्षिय बालिकाको उपचार सुरु ,

  आर्थिक कारणले उपचारमा समस्या नपरोस, सबैले सक्दो सहयोग गरौमनोरञ्जन शर्मा भैरहवा(११ श्रावण)सिद्धार्थनगर नगर पालिका वडा नम्बर ८ निबासी ठकुरी थरकी बालिकाको स्वास्थय परिक्षण गर्दा...

PNMF and   IIDS Jointly released  ‘Nepal’s Economic Outlook’

 News Ok Reporter                                           ...