खेल पर्यटनको विकास गरौ : प्रशान्त विक्रम मल्ल
विश्वका धेरै देशहरूमा खेलकुदको माध्यमबाट पर्यटकहरूलाई आकर्षित गर्ने गरीएको छ । जसकारणले गर्दा बिश्व स्तरका खेलहरू आयोजना गर्न बिभिन्न देशहरू एकापसमा प्रतिष्पर्धा गर्ने गरेका छन् ।
१५...
नेपाल टेलिकम रुपन्देही सुपर लिग
समूह ‘डी’ को पहिलो खेलमा शिवशक्ति बिजयीन्यूज ओके रिपोर्टर
भैरहवा ।नेपाल टेलिकम रुपन्देही सुपरलिग अन्तरगत समूह ‘डी’ को शनिबार भएको पहिलो खेलमा शिवशक्ति क्रिकेट क्लब...
ब्रिज सिमेन्ट अन्तर कलेज टि–२० क्रिकेट , फागुन दोश्रो साता भैरहवामा
बिजयी टिमले ट्रफी र ३९ हजार रुपैया नगद पुरस्कार बापत प्राप्त गर्नेछन् । त्यस्तै गरी उप बिजेता टिमले ट्रफी र २५ हजार रुपैया, म्यान...
सामूहिक खेल महोत्सव ,मिनर्वा लगातार ८ औं पटक च्याम्पीयन
न्यूज ओके रिपोर्टर ...
१९ औं तिलोत्तमा गोल्डकप फुटबल फागुन १२ बाट
न्यूज ओके रिपोर्टर
भैरहवा ।प्रतिष्ठित तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको १९ औं संस्करण यही फागुन १२ गते देखि बुटवलमा सुरू हुने भएको छ ।
रूपन्देही फुटबल संघको (एन्फा रूपन्देही)...
आठौ लियो कर्पोरेट सिक्सेस क्रिकेट प्रतियोगिता
फेवा बिकाश बैंक फाईनलमा न्यूज ओके रिपोर्टर ...
आठौं लियो कर्पोरेट सिक्सेस क्रिकेट शुक्रबारबाट
न्यूज ओके रिपोर्टरभैरहवा ।लियो कर्पोरेट सिक्सेस क्रिकेट प्रतियोगिताको आठौं शंस्करण शुक्रबार देखि भैरहवामा सुरू हँुदैछ । लियो क्लब अफ सिद्धार्थनगरको आयोजनामा हुने प्रतियोगिताको आठौं...
रुपन्देहीमा अन्तर्राष्ट्रिय कुस्ती सुरु
देश बिदेशका २२६ पहलवान भिडदैन्यूज ओके रिपोर्टर ...
अन्तर लायन्स व्याडमिन्टन प्रतियोगितामा , लायन्स क्लव अफ मणिग्रामलाई उपाधी
न्यूज ओके रिपोर्टर
भैरहवा २५ मंसिर
लायन्स क्लव अफ मणिग्राम रुपन्देहीले, भैरहवामा सञ्चालित अन्तर लायन्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हात पारेको छ ।शनिबार भैरहवा ब्याडमिन्टन कभर्डहलमा सम्पन्न...















